Ad वासिङटन, अमेरिकी राष्ट्रपति बराक ओबामा आफ्नी पत्नी मिशेलका साथमा मिलेर सधै यही कोशिशमा हुन्छन कि उनीहरूकी छोरीहरूको नाम कन्ट्रोभर्सी बाट टाढा रहुन, तर बितेका केही दिनदेखि लगातार उनको परिवार मिडियाहरूको निशानामा छ । पहिले रिपब्लिकन सांसद स्टीफन फिंचरका कम्युनिकेशन डाइरेक्टर एलिजाबेथ लोटेनको कमेन्टका कारणले ओबामाकी छोरीहरू चर्चामा थिए, अब भने अमेरिकाका समाचारपत्रहरूमा हेडलाइन यो छ कि अमेरिकी राष्ट्रपतिकी १६ बर्षीय छोरी मालिया प्रेग्नेन्ट भएकी छन ! ओबामाकी छोरीका बारेमा अहिले एउटा हल्लाले बजार तातेको छ । जसमा ‘Empire News’ नामको वेबसाइटमा एन्जेला बेकरले एक रिपोर्ट लेखेकी छन । यसपछि ‘Waffles at Noon’ नामको न्यूज पोर्टलले यस कुरालाइ ‘Empire’ मा मालियाका बारेमा जुन आर्टिकल छापिएको थियो, त्यो एक हल्लामात्र भएको र यो समाचार झुटो भएको बताएको छ । स्मरणीय छ कि धेरैजसो अनलाइन यूजर्स ‘Empire News’ को बारेमा त्यति थाहा छैन कि यस वेबसाइटको नेचर फिक्शनल हो र यसमा प्रायजसो झूटो समाचारहरू पोस्ट गरिन्छ । यसै कराणले रीडरहरू ‘Empire News’ वेबसाइटमा प्रकाशित समाचारहरू पढेपछि त्यस कुराला...
Comments
Post a Comment