Ad
|
वासिङटन, अमेरिकी राष्ट्रपति बराक ओबामा आफ्नी पत्नी मिशेलका साथमा मिलेर सधै यही कोशिशमा हुन्छन कि उनीहरूकी छोरीहरूको नाम कन्ट्रोभर्सी बाट टाढा रहुन, तर बितेका केही दिनदेखि लगातार उनको परिवार मिडियाहरूको निशानामा छ । पहिले रिपब्लिकन सांसद स्टीफन फिंचरका कम्युनिकेशन डाइरेक्टर एलिजाबेथ लोटेनको कमेन्टका कारणले ओबामाकी छोरीहरू चर्चामा थिए, अब भने अमेरिकाका समाचारपत्रहरूमा हेडलाइन यो छ कि अमेरिकी राष्ट्रपतिकी १६ बर्षीय छोरी मालिया प्रेग्नेन्ट भएकी छन !
ओबामाकी छोरीका बारेमा अहिले एउटा हल्लाले बजार तातेको छ । जसमा ‘Empire News’ नामको वेबसाइटमा एन्जेला बेकरले एक रिपोर्ट लेखेकी छन । यसपछि ‘Waffles at Noon’ नामको न्यूज पोर्टलले यस कुरालाइ ‘Empire’ मा मालियाका बारेमा जुन आर्टिकल छापिएको थियो, त्यो एक हल्लामात्र भएको र यो समाचार झुटो भएको बताएको छ ।
स्मरणीय छ कि धेरैजसो अनलाइन यूजर्स ‘Empire News’ को बारेमा त्यति थाहा छैन कि यस वेबसाइटको नेचर फिक्शनल हो र यसमा प्रायजसो झूटो समाचारहरू पोस्ट गरिन्छ । यसै कराणले रीडरहरू ‘Empire News’ वेबसाइटमा प्रकाशित समाचारहरू पढेपछि त्यस कुरालाइ साँचो मान्दछन र त्यसलाइ शेयर गर्न थाल्दछन ।
OBAMA'S 16 YEARS OLD DAUGHTER GOT PREGNANT
एलिजाबेथलाइ उक्त कमेन्टको मूल्य चुकाउनु पर्यो
रिपब्लिकन सांसद स्टीफन फिंचरकी कम्युनिकेशन डाइरेक्टर एलिजाबेथ लोटेनले ओबामाका छोरीहरूको ड्रेसिङ सेन्सरको मजाक उडाएकी थिइन । उनले केही दिन अघि ‘थ्याङ्क्सगिभिङ डे’ मा आयोजित कार्यक्रम का क्रममा साशा र मालियाको छोटो स्कर्टलाइ लिएर फेसबुकमा कमेन्ट गरेकी थिइन । यद्दपी पछि उनले फेसबुकबाट आफ्नो उक्त पोस्टलाइ हटाएर माफी पनि मागेकी थिइन, तर त्यतिबेला सम्म बवाल मच्चिसकेको थियो र यस विवादका कारण उनले पदबाट नै राजिनामा समेत दिनु परेको थियो ।

Comments
Post a Comment