Skip to main content

Posts

Showing posts from December, 2014

Mass animal sacrifice at Nepal festival goes ahead despite protests

Ad Thousands of buffaloes, goats and birds killed at Gadhimai festival, Bariyarpur, as act of gratitude to Hindu goddess Millions of devotees attended a mass animal sacrifice in Nepal on Friday, despite efforts by animal rights activists to end the practice. The organisers of the Gadhimai festival, which is held in Bariyarpur, near the border with India, claimed about five million worshippers came to sacrifice tens of thousands of animals, including buffaloes, goats and birds, as an act of gratitude to the Hindu goddess. However, in a sign that the campaign to end the practice may have had some impact, the number of buffaloes killed dropped to about 5,000, half the number slaughtered when the festival was last held five years ago. “The numbers went down because the Indian court banned the ferrying of animals from India to Nepal,” said Ram Chandra Shah, chair of the Gadhimai temple management committee. “The animal rights activism has had some effect.” However, h...

HSEB Result 2014 Science Management

Get ready to see HSEB Result 2071. 2071 HSEB Result Science Management Humanities Arts. HSEB Result 2071 is ready and is going to be out within few steps. HSEB Result 2071 is the result of higher secondary education board result of 2071. Students taking exam of HSEB in 2071 result is ready and finalization is going on and result will be out soon. HSEB Result 2071. How to check HSEB Result 2071? You must never ever forget that you can check result of hseb from hseb.edu.np, the only official website of hseb. Moreover HSEB result can be obtained from hseb.ntc.net.np too. More precisely, results can be obtained from sms and ntc network phone too. For obtaining result via sms go through our post mentioned before where we have shared about the cheap method of getting result via sms only with Re 1. For checking result via phone, you need to have Nepal telecom network phone. Dial 1601 from it to get the hseb result 2071. hseb result 2071 + HSEB result + H...

New Load Shedding Schedule, NEA Load Shedding Schedule- Updated Regularly

Ad {Nepal electricity authority new loadshedding schedule, nepal loadshedding, new loadshedding schedule, nepal loadshedding schedule:  Effective from August 22, Bhadra 6 Friday NEA, Nepal Electricity Authority Loadshedding schedule, new loadshedding schedule is over here to make you easier in each step of your action. Being a Nepali, it has been a great importance to know loadshedding schedule. There are different applications on mobile or on laptop that can show you loadshedding time table as soon as the time table gets changed. Like wise, We are giving you online and providing regular updates on loadshedding time tables. Commonly power cut off due to high load usages in comparison to the rate of generation of electricity is loadshedding. It usually happens in Nepal and this time, there will be less loadshedding as NEA has reduced the time table/schedule. This is the new loadshedding schedule. This nepal loadshedding schedule is published by NEA(Nepal Electricity ...

नेपाली क्रिकेट टिम दक्षिण अफ्रिका जाने

Ad काठमाडौं, आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु प्रतियोगिताको तयारी गर्नका लागी नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई दक्षिण अफ्रिका पठाउने भएको छ । राजधानीमा बसेको संघको कार्यसम्पादन समितको एक बैठकले उक्त प्रतियोगिताको तयारीका लागि नेपाली टोलीलाई दश दिनको लागी दक्षिण अफ्रिका पठाउने निर्णय गरेको छ । क्यानले यसको मितिका बारेमा भने कुनै जानकारी दिएको छैन । NEPALI CRICKET TEAM READY TO GO SOUTHAFRICA साथै उक्त बैठकले डिभिजन थ्री विजेता क्रिकेट टिमका सदस्यहरूलाई जनही ५०,००० रुपैयाँ दिने समेत घोषणा गरेको छ । यसका सथै क्यानले राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरूलाई ग्रेडिङको आधारमा आचारसंहिता लागु गरि एक वर्षको लागि अनुबन्ध गर्ने निर्णय समेत गरेको जनाएको छ साथै संघ अन्तर्गतका ९ वटा क्षेत्रमा मासिक  ५ हजार रुपैयाँ भत्ता दिएर विकास अधिकारी नियुक्त गर्ने समेत क्यानले जनाएको छ । Ad

डिसेम्बरमा अमिर खान र अजय देवगनबिच कडा टक्कर हुने

Ad मुम्बइ, सन २०१४ को नोभेम्बर महिना बलिउका लागी व्यवसायका हिसाबले सबैभन्दा खराब रहेको थियो । यो महिना रिलिज भएका सबै फिल्महरू असफल रहेका थिए । ‘द शोकीन्स’ को हास्य, ‘किल दिल’ को एक्शन र ‘रंग रसिया’ को कलात्मकता दर्शकहरूलाइ आ‍कर्षित गर्नमा असफल सावित भए । ‘ह्याप्पी न्यू ईयर’ फिल्महलबाट उत्रिएपछि मानौं हलहरूनै सुनसान जस्ता देखिए । यो समय दर्शकहरू फिल्म हेर्ने मूडमा नै नरहेको जस्तो देखिएका थिए । अब डिसेम्बर लागिसकेको छ । र फिल्म इन्डस्ट्रीमा यो महिना भने निकै आशाका साथमा हेरिएको छ । यो महिना बलिउडमा २ ठुला फिल्महरू रिलिज हुन गैरहेका छन । जसको सफलतालाइ लिएर कुनै द्विविधा छैन । अजय देवगनको ‘एक्शन ज्याक्सन’ र अमिर खानको ‘पीके’ ले यो महिना कडा प्रतिस्पर्धा गर्ने भएको छ । डिसेम्बरमा चार वटा शुक्रवार रहेका छन । पाँच डिसेम्बरमा एक्शन ज्इक्सन, भोपाल- ए प्रेअर फर रेन, सुलेमानी कीडा र एक्सोडस- गड्स एण्ड किङ्ग्स रिलीज हुनेछ । जसमध्ये एक्शन ज्याक्सनले अरू फिल्महरूलाइ पछार्ने निश्चितप्राय छ । प्रभुदेवा मसाला फिल्म बनाउने कुरामा किङ मानिन्छन । अजय देवगन र सोनाक्षी सिन्हाको हिट...

ओबामाकी १६ बर्षीय छोरी प्रेग्नेन्ट भएको समाचारले हंगामा

Ad वासिङटन, अमेरिकी राष्ट्रपति बराक ओबामा आफ्नी पत्नी मिशेलका साथमा मिलेर सधै यही कोशिशमा हुन्छन कि उनीहरूकी छोरीहरूको नाम कन्ट्रोभर्सी बाट टाढा रहुन, तर बितेका केही दिनदेखि लगातार उनको परिवार मिडियाहरूको निशानामा छ । पहिले रिपब्लिकन सांसद स्टीफन फिंचरका कम्युनिकेशन डाइरेक्टर एलिजाबेथ लोटेनको कमेन्टका कारणले ओबामाकी छोरीहरू चर्चामा थिए, अब भने अमेरिकाका समाचारपत्रहरूमा हेडलाइन यो छ कि अमेरिकी राष्ट्रपतिकी १६ बर्षीय छोरी मालिया प्रेग्नेन्ट भएकी छन ! ओबामाकी छोरीका बारेमा अहिले एउटा हल्लाले बजार तातेको छ । जसमा ‘Empire News’ नामको वेबसाइटमा एन्जेला बेकरले एक रिपोर्ट लेखेकी छन । यसपछि ‘Waffles at Noon’ नामको न्यूज पोर्टलले यस कुरालाइ ‘Empire’ मा मालियाका बारेमा जुन आर्टिकल छापिएको थियो, त्यो एक हल्लामात्र भएको र यो समाचार झुटो भएको बताएको छ । स्मरणीय छ कि धेरैजसो अनलाइन यूजर्स ‘Empire News’ को बारेमा त्यति थाहा छैन कि यस वेबसाइटको नेचर फिक्शनल हो र यसमा प्रायजसो झूटो समाचारहरू पोस्ट गरिन्छ । यसै कराणले रीडरहरू ‘Empire News’ वेबसाइटमा प्रकाशित समाचारहरू पढेपछि त्यस कुराला...

सलमानले कट्रिनासँग के भनेर माफी मागे?

Ad मुम्बई—सलमान खानले आफ्नी पूर्व प्रेमिका कट्रिना कैफसँग माफी मागेका छन्। सलमानले आफ्नी बहिनी अर्पिताको विवाह समारोहमा रणवीर कपुरसँगको सम्बन्धलाई लिएर 'कट्रिना कपूर' भनी गरेको टिप्पणीका लागि पूर्व प्रेमिकासँग माफी मागेका हुन्। मिड डे पत्रिकालाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार सलमान खानले कट्रिनाको घरै गएर सो टिप्पणीका लागि माफी मागेका हुन्। बहिनी अर्पिताको विवाह समारोहमा आएकी कट्रिनालाई सलमानले भनेका थिए, 'मैले तिमीलाई कट्रिना खान बन्ने पूरा मौका दिएको थिएँ तर तिमीले कट्रिना कपूर बन्न रोज्यौ।' सलमानको टिप्पणीको नियत कसैको मजाक उडाउनु नभएको प्रस्टिकरण दिएका थिए। बढी उत्साही भएर आफूले त्यस्तो बोलेका उनले बताएका थिए। माफी मागेपछि कट्रिनाले आफ्नो मनमा सलमानका लागि कुनै दुर्भावना नरहेको जवाफ फर्काएकी थिइन्।  Ad